आर्थिक सूचक सकारात्मक हुँदै गएका छन्, शेयर बजारले लय समातेकाे छ : अर्थमन्त्री महत
अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले सरकारको निरन्तर प्रयासपछि पछिल्लो समय अर्थतन्त्रले लय समातेको र चाँडै निर्णायक मोडमा पुग्ने जानकारी दिनुभएको छ । अर्थ मन्त्रालयमा आज बुधवार..

