काठमाण्डाैमा आयाेजित हस्तकला व्यापार मेलामा दुई करोड रुपैयाँ बराबरकाे कारोबार
गएकाे मङ्सिर २८ गतेदेखि सोमवार हिजाेसम्म काठमाण्डाैमा सञ्चालन भएको हस्तकला व्यापार मेलामा दुई करोड रुपैयाँको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन..

