• थप तीन करोड ३० लाख बजेट विनियोजन

    थप तीन करोड ३० लाख बजेट विनियोजन

    म्याग्दी (दरबाङ), पुस १९ गते । म्याग्दीको मालिका गाउँपालिकाले थप तीन करोड ३० लाख रुपियाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका केन्द्र दरबाङको छ्याछ्यारेस्थित सभाहलमा बुधबार..