• किसानले पाए अन्डाको लागत मूल्य

    किसानले पाए अन्डाको लागत मूल्य

    चितवन । चितवनका किसानले पाँच वर्षपछि अन्डाको लागत मूल्य पाएका छन् । पछिल्लो पाँच वर्षयता लागत मूल्य कायम नहुँदा किसानले घाटा बेहोर्नु परेको थियो ।..