बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गरेको छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले प्रश्तुत गरेको बजेट तुलनात्मकरुपमा सन्तुलित, समन्यायिक र नतिजामुलक रहेको बताउनुभएको छ । मंगलावार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१÷८२..

