सरकारको आर्थिक अवस्था कमजोर छ,अर्थतन्त्र बचाउने गरी मौद्रिक नीति आउँछः गभर्नर अधिकारी
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारको आर्थिक अवस्था कमजोर रहेको बताउनुभएको छ । मंगलवार नेपाल राष्ट्र बैंकसँग महासंघले आयोजना गरेको मौद्रिक नीतिबारेको छलफलमा..

