भगवती हाइड्रोपावरको आईपीओ सोमवार बाँडफाँट हुने, कति जनाले पाउँछन् शेयर ?
भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओ भोली (सोमवार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भोली बिहान साढे ९ बजे बाँडफाँट हुनेछ ।..

