इन्टरनेशनल हिमालय हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने

२०८१ बैशाख ३०, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल लिमिटेडले आइपीओ प्रस्ताव सहित जेठ १६ गते विशेष साधारण सभा बोलाएको छ ।

सभा यस कम्पनीको रजिस्टर्ड कार्यालय, बसन्तपुर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, कम्पनीको अधिकृत र जारी पुँजी थप गर्ने बारेपनि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय