संयुक्त उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने

२०८० मंसिर २८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संयुक्र उर्जा लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्नका लागि साधारण सभामा प्रस्ताव लैजाने भएको छ ।
कम्पनीले पुस २१ गते डाकेको वार्षिक साधारण सभामा कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्ने प्रस्ताव अघि सारेको छ ।

साधारण सभाले पारित गरेपछि आइपीओ निष्कासनको थप प्रकृया अघि बढ्नेछ ।  साधारण सभा पुस २१ गते अपरान्ह ३ बजे कम्पनीको रजिष्टर्ड कार्यालय ललितपुर महानगरपालिका वडा न १ मा गर्ने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय