सोलार फार्मको साधारण सभा पुस २८ मा, आईपीओ निष्कासन गर्ने प्रस्ताव

२०८० मंसिर २६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

सोलार फार्म लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस २८ गते गर्ने भएको छ । सभाले होटेल माला लेकसाइड पोखरा गण्डकी नेपालमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।
सभाले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले आईपीओ निष्कासन गर्ने,लाभांश वितरण गर्ने र अधिग्रहण तथा मर्जर सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय