• मुग्लिन–पोखरा सडककाे पश्चिम खण्ड कालोपत्रे सुरु

    मुग्लिन–पोखरा सडककाे पश्चिम खण्ड कालोपत्रे सुरु

    तनहुँ– मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डमा पहिलोपटक कालोपत्रे सुरु भएको छ । मुग्लिन–पोखरा सडक योजना (पश्चिम खण्ड)ले जामुने–पोखराअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ हलेदीबाट..