नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छः सभामुख घिमिरे
सभामुख देवराज घिमिरेले नेपालमा उत्पादित अलैंचीलाई विश्व बजारमा निर्यात गर्न सरकारले कुटनीतिक पहल गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमवार ललितपुरमा आयोजित ‘अलैंचीबारे वर्तमान स्थिति..

