आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन विशेष योजना बजेटमा आउनुपर्छः अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेटमा आर्थिक रुपान्तरणका लागि निजी क्षेत्र प्रवद्र्धन विशेष योजना ल्याउनुपर्ने बताउनु भएको छ । बुधवार महासंघले आयोजना गरेको..

