शृङ्गारका सामग्री आयातमा बाहिरिन्छ ठूलो रकम : आँखा र ओठका लागि ५५ करोड खर्च
दैनिक जीवनमा प्रयोग हुने सामग्रीको आयातमा ठूलो धनराशि खर्च भएको पाइएको छ। सिन्दूर, टुथपेस्ट, कपाल स्याहारको सामग्री आयातमा ठूलो धनराशि विदेशिएको छ। भन्सार विभागले सार्वजनिक..

