फास्ट ट्रयाक निर्माणमा अवरोध गर्ने नियमहरुलाई संशोधन गर्नुपर्छः मन्त्री उप्रेती
रक्षामन्त्री हरिप्रसाद उप्रेतीले फास्ट ट्रयाक निर्माणमा अवरोध गर्ने नियमहरुलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै..

