बेथितिमा चलेको बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने काम शुरु गरेको छुः अर्थमन्त्री
अर्थमन्त्री डा. प्रकाशशरण महतले बेथितिमा चलेको बजेटरी सिस्टमलाई आफूले अनुशासनमा ल्याउने काम शुरु गरेको बताउनुभएको छ । बुधवार इकोनोमिक मिडिया एशोसिएशन नेपाल (इमान) ले काठमाडौंमा आयोजना..

