शेयर बजारमा ढुक्क भएर लगानी गर्नुस्,पुँजीबजारका नीतिगत समस्या समाधान गर्छुः अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले पुँजीबजारका लगानीकर्ताले ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ । बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अर्थमन्त्री पुनले पुँजीबजारमा देखिएका नीतिगत..

