कोका–कोला नेपालको ‘ड्रिंक एन्ड विन’ क्याम्पेन

२०८१ बैशाख ३, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कोका–कोलाले गर्मी महिनाको आगमनसँगै उपभोक्ताहरूका लागि ‘ड्रिंक एन्ड विन’ क्याम्पेन सार्वजनिक गरेको छ । यस क्याम्पेन अन्तर्गत ग्राहकले २० लाखसम्मको पुरस्कार पाउने कम्पनीले जनाएको छ ।

‘ड्रिंक एन्ड विन’ क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले कोका–कोलाका आरजीबी (रिटर्नेबल गिलासका) बोतलहरूको बिर्को मूनि हेरेर तुरुन्तै पुरस्कार जित्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको यस क्याम्पेनमार्फत विभिन्न उपहार प्राप्त गर्न सकिने र अफर सीमित समयका लागि मात्र उपलब्ध हुनेछ । ‘ड्रिंक एन्ड विन’ क्याम्पेन कोका–कोला, फ्यान्टा र स्प्राइटका १७५ एमएल र २५० एमएलका आरजीबी बोतलहरूमा स्टक रहुन्जेलसम्म जारी रहनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय