काठमाडाैं- स्याकार ट्रेडिंग कम्पनि प्रा.लि. अन्तर्गत होण्डाकारले २०८१ नयाबर्षको उपलक्ष्यमा होण्डाको गाडि खरिद गर्ने ग्राहकहरुलाई नगद छुट तथा अन्य सुबिधा सहित स्किम निकालेको छ ।
जस अन्र्तगत २०५ डाउनपेमेन्ट, १०.४९ ५ ब्याजदर, एक आर्थिक वर्षको टयाक्स फ्रि, एक आर्थिक वर्षको फुल ईन्सुरेन्स र आकर्षक नगद छुट सहित ग्राहक वर्गको सुबिधालाई ध्यानमा राखि रोड साईड असिस्ट पनि फ्रि दिने घोषणा गरेको छ । यो अफर मिति २०८०/१२/१थ गते बाट लागु गरिएको छ भने उक्त्त अफर २०८१
साल वैशाख ३१ गते सम्मका लागि हुनेछ ।











