धरानमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको शाखा

२०८० चैत्र २६, सोमबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले मुकुम्लुङ कम्प्लेक्स रमाइलो चोकमा नयाँ शाखा सञ्चालनमा आएको छ । उक्त शाखाको नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका निर्देशक इन्द्र चाम्लागाई मैनाली, भेट्रान सर्भिसेस ब्रिटिस गोर्खा नेपालका रिटायर्ड मेजर मानबहादुर गुरुङ र स्ट्यान्डर्ड चाटर्ड बैंकको डिसिइओ गोरख रानाले संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

उक्त शाखाले परिष्कृत व्यक्तिगत र ग्राहक केन्द्रित अनुभवहरूको साथ बैंकिङको अन्तरक्रियात्मक रूपहरू अफर गरेको बैंकले जनाएको छ । शाखा कार्यालयमा पर्याप्त पार्किङ र एटिएम सुविधा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय