कार्यक्रमहरुमा बैंकिङ सेवासुविधा, डिजिटल बैंकिङ प्रविधि, बचत खातालगायत बैैंकिङ क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो। यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पु¥याउने उद्दश्य बैंकले लिएको छ।
मुक्तिनाथ विकास बैंकले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरर्गत विभिन्न स्थानहरुमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरु सम्पन्न गरेको छ ।बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
उक्त कार्यक्रमहरुमा स्कुल र कलेजका विद्यार्थीहरू तथा शिक्षक, शिक्षकाहरुको सहभागिता रहेको थियो।











