अमेरिकी डलर र युरोको मूल्य घट्यो

२०८० माघ २, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ २ गते मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार अमेरिकी एक डलरकाे खरिद मूल्य १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेकाे छ । याे हिजाेकाे तुलनामा केही सस्ताे हाे । साेमबार अमेरिकी एक डलरकाे खरिद मूल्य १३२.३८ र बिक्री दर १३२.९८ रूपैयाँ थियाे ।

त्यस्तै युराेकाे मूल्यमा पनि सामान्य गिरावट आएको छ । साेमबार एक युराेकाे खरिद दर १४४.९७ रूपैयाँ थियाे । भने आज एक युराेकाे खरिद दर १४४.८४ रूपैयाँ छ, भने बिक्रीदर १४५.४९ रूपैयाँ रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय