प्याजको भाउ घट्यो, अन्य तरकारीको मूल्य कति ?

२०८० फाल्गुन २२, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

जसअनुसार आज नेपाली ठूलाे गाेल भेडाकाे अधिकतम मूल्य ६० रूपैयाँ प्रतिकेजी छ । भने भारतीय गाेलभेडकाे मूल्य ७० रूपैयाँ प्रतिकेजी छ ।

त्यस्तै राताे आलुकाे मूल्य ३५ रूपैयाँ प्रतिकेजी निर्धारण गरिएकाे छ । भने प्याजकाे मूल्य ८५ रूपैयाँ प्रतिकेजी रहेकाे समितिले जनाएकाे छ ।कृषि उपजहरुको मूल्य 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय