काठमाडौं । भारतीय ठूलो गोलभेडाको मूल्य किलोको १० रुपैयाँले बढेको छ |
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन प्रतिकिलो ६५ रुपैयाँ औसत मूल्य रहेको भारतीय गोलभेडाको मूल्य आज भने प्रतिकिलो ७५ रुपैयाँ पुगेको छ ।

© 2026: Arthik Times सर्वाधिकार सुरक्षित| बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank Nepal Pvt.Ltd