सिजन सकिएसँगै अकासियो काक्राको मूल्य

२०८० मंसिर २९, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । सिजन सकिएसँगै काक्राकाे मूल्य अकासिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा लोकल काक्राको मूल्य १७१ प्रतिशतले र हाइब्रिड काक्राको मूल्य १०४ प्रतिशतले बढेको छ ।

समितिका अनुसार कात्तिकमा लोकल काक्रा प्रतिकिलो ३५ रुपैयाँ थियो भने आज ९५ रुपैयाँ छ । यस्तै हाइब्रिड काक्रा गत महीना १८ रुपैयाँ प्रतिकिलो विक्री भएको थियो भने आज ३७ रुपैयाँ प्रतिकिलो विक्री भइरहेको छ ।

यस्तो छ आजको अन्य तरकारीको मूल्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय