मुलाको सिजन शुरू भएसँगै मूल्य पनि घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक महीनामा रातो मुलाको मूल्य ६३ प्रतिशतले घटेको छ ।
समितिका अनुसार एक महीनाअगाडि ४३ रुपैयाँमा औसत प्रतिकिलो रहेको रातो मुला आज औसतमा प्रतिकिलो १५ रुपैयाँ छ ।



आज तरकारी, फलफूल र माछाको थोक मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस








