कुमारी बैंकको १ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०८० पुष २२, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापकतर्फको १ हजार २०७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ ।

बैंकले यसअघि विद्यमान संस्थापक शेयरधनीहरूमा खरीद माग नभएपछि अन्य व्यक्ति तथा संस्थाहरूमा यो शेयर विक्री गर्न लागेको हो ।

इच्छुक खरीदकर्ताहरूले आगामी ३५ दिनभित्र शेयर रजिष्ट्रार कुमारी क्यापिटल नक्साल, काठमाडौं र बैंकको प्रधान कार्यालय टंगाल, काठमाडौंमा आवेदन पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय