नाडेप लघुवित्तको बोनस शेयर सूचीकृत

२०८० मंसिर १५, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शुक्रवार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको रू. ८ लाख ९ हजार ६ सय कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाउनेछन् ।

कम्पनीले २०७८ माघ १४ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको २० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय