कांग्रेस सांसद सुनिल शर्मा पक्राउ(भिडियो सहित )

२०८० श्रावण २५, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले शर्मालाई पक्राउ गरेको हो ।

सीआईबीले शर्मालाई उनको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिए ।

शर्मा गत मंसिरमा सम्पन्न निर्वाचनमा मोरङ ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय