प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुख कार्यकारी अधिकृतबिच भेटवार्ता

२०८० आश्विन १६, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलिस अलब्राइटले भेटवार्ता गर्नुभएको छ । उहाँले आज (मङ्गलबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता  गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ १३ गतेदेखि सुरु भएको एमसिसी परियोजना कार्यान्वयनबारे छलफल भएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय