डिशहोम फाइबरनेट पोखराको दोधारा चाँदनीमा

२०८० भाद्र २१, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पोखराको दोधारा चाँदनीमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरेको छ । कम्पनीले आफ्नो सेवालाई उपत्यका लगायत आसपासका जिल्लाहरुमा विस्तार गरिरहेको छ ।

 

नेपालको सबैभन्दा छिटो, भरपर्दो र विश्वसनीय सेवा प्रदान गर्नको लागि सधै तत्पर रहेको कम्पनीले जारी गरेको प्रेस नोटमा उल्लेख छ । ग्राहकहरुले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानी–छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ट ग्राहकसेवाका कारण पछिल्लो समय डिशहोम फाइबरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको छ ।

 

पोखराको दोधारा चाँदनीका ग्राहकहरुले अव डिशहोम फाइबरनेटको उच्च गति र उत्कृष्ट सेवाको अनुभव लिन पाउने कम्पनीको भनाइ छ । कम्पनीले प्रदान गर्ने सेवाका कारण अवको दिनमा डिशहोम फाइबरनेट नै दोधारा चाँदनीका ग्राहकहरुको पहिलो रोजाई र लोकप्रिय इन्टरनेट सेवा प्रदायक हुने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय