फेडेरल रिइन्स्योरेन्स ब्रोकरको साधारणसभा
नेपाल बीमा प्राधिकरणबाट इजाजतपत्रप्राप्त नेपालकै पहिलो पब्लिक लिमिटेड कम्पनी फेडेरल रिइन्स्योरेन्स ब्रोकर्स लिमिटेडको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले बिहीबार रजिष्र्टड कार्यालय काठमाडौंको नक्सालमा..

