शिक्षकहलाई दलीय राजनीतिबाट निकाल्न निर्मम हुन्छुः मन्त्री श्रेष्ठ
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय भर्ना अभियानमा सहयोग गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गर्नुभएको छ । उहाँले स्थानीय तह, शिक्षासेवी, अभिभावक लगायतका सरोकारवाला..

