• सुनको मूल्य तोलामा १७ सयले बढ्यो

    सुनको मूल्य तोलामा १७ सयले बढ्यो

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु. एक हजार सात सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि नयाँ कीर्तिमान कायम गरेको..