कृषि क्षेत्रमा देखिएको रोग एवं समस्या पहिचान र त्यसको समाधानमा जुटन मन्त्री भुसालको निर्देशन
काठमाडौं । कृषि तथा पशुपञ्छी विकास मन्त्री डा.बेदुराम भुसालले केराको पानामा ओइलाउने रोग (टि.आर.–४) समयमै पत्ता लाग्दा जोखिमबाट केरा खेतीलाई बचाउँन सफल रहेको बताएका छन्..

