• हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु

    हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनः सुरु

    मकवानपुर- साढे तीन महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले सिमेन्टको पुनःउत्पादन सुरु गरेको छ । सिमेन्ट उत्पादनका लागि आवश्यकपर्ने कच्चापदार्थ कोइलाको अभावमा विगत लामो समयदेखि..