कामना सेवा र चिल्लीबार एण्ड रेस्टुरेन्ट, हिमालयनग्लोरी इन र हिमालयन गेस्ट हाउस बीचमर्चेन्ट सम्झौता

२०८० श्रावण १८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कामना सेवाविकास बैंक र चिल्लीबार एण्ड रेस्टुरेन्ट, हिमालयनग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्नभएको छ ।

यस सम्झौताअन्तर्गत कामना सेवाविकास बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुलेपोखरा-०६, लेकसाइड स्थित चिल्लीबार एण्ड रेस्टुरेन्टमाले प्रदानगर्ने सेवा सुविधाहरुमा १२ प्रतिशत सम्मर हिमालयनग्लोरी इन र हिमालयन गेस्ट हाउसलेप्रदानगर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्तगर्न सकिनेछ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्तगर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभलिने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय