सुनको मूल्य घट्यो, कतिमा हुँदैछ आजको कारोबार ?

२०८० भाद्र ३, आईतवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा आइतवार सुनको मूल्य १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख १० हजार ३०० रुपैयाँमा कारोबार हुँदैछ । अघिल्लो दिन सुन प्रतितोला १ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार हुँदैछ। अघिल्लो दिन पनि चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय