बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल

२०८१ बैशाख २१, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तर्जुमाका विषयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग छलफल गरेको छ ।

शुक्रवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा युवा उद्यमी तथा सूचना प्रविधि क्षेत्रका विज्ञहरुसँग अर्थमन्त्री वर्षमान पुनले छलफल गर्नुभएको हो । आगामी बजेटमा युवा तथा विशेष गरी स्टार्टअप उद्यमीहरुको लागि बजेटमा समावेश गर्नुपर्ने सुझावको लागि छलफल गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय