अमेरिकी डलर र युरोको मूल्य बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमयदर ?

२०८० श्रावण ३०, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाल राष्ट्र बैंकले (NRB) मंगलवार अमेरिकी डलरको (Dollar) विनिमयदर  (Exchange rate) बढाएको छ । नेपाल राष्ट्र बैंकका (NRB) अनुसार आज १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ ४३ पैसा र विक्रीदर १३३ रूपैयाँ ०३ पैसा तोकेको छ । अघिल्लो दिन १ अमेरिकी डलरको खरीददर १३२ रूपैयाँ २६ पैसा र विक्रीदर १३२ रूपैयाँ ८६ पैसा कायम भएको थियो ।

आज युरोको (Euro) भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४४ रूपैयाँ ९३ पैसा र विक्रीदर १४५ रूपैयाँ ५९ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४४ रूपैयाँ ७७ पैसा र विक्रीदर १४५ रूपैयाँ ४३ पैसामा कारोबार भएको थियो ।

त्यसैगरि, आज चिनिया युआन  (Chinese Yuan ) को भाउ भने घटेको छ । आज १ चिनिया युआनको खरीददर १८ रूपैयाँ २४ पैसा र विक्रीदर १८ रूपैयाँ ३३ पैसा कायम भएको छ । अघिल्लो दिन १ चिनिया युआनको खरीददर १८ रूपैयाँ २७ पैसा र विक्रीदर १८ रूपैयाँ ३६ पैसा कायम भएको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय