आज कालिमाटी बजारमा तरकारीको मूल्य कति ?

२०८० श्रावण २३, मंगलवार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

कालीमाटी तरकारी बजार विकास समितिले आजको तरकारीको भाउ निर्धारण गरेको छ।

जसअनुसार आलु लगायत केही तरकारीको भाउ बढेको छ भने केहीको भाउ घटेको छ। आलुको भाउ आज घटेर प्रतिकेजी  ४८.रुपैयाँ पुगेको छ।  आज कालिमाटी तरकारी बजारमा तरकारी र फफूलको मूल्य कति छ ? सूची हेर्नुस् ।

स्रोतःकालिमाटी तरकारी बजार विकास समिति

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय