सागको मूल्य बढ्यो, के छ आज तरकारीको भाउ ?

२०८० मंसिर २८, बिहीबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नेपाली बजारमा बिहीवार सागको मूल्य बढेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रायो, पालूगो, चमसूर, तोरी लगायतका सागको मूल्य बढेको हो ।

समितिका अनुसार आज रायो साग प्रतिकेजी ३० रुपैयाँ, पालूगो साग प्रतिकेजी ११६ रुपैयाँ, चमसूरको साग प्रतिकेजी ११६ रुपैयाँ रहेको छ । यस्तै, आज तोरीको साग प्रतिकेजी ३६ रुपैयाँ, मेथीको साग प्रतिकेजी ११६ रुपैयाँ र हरियो प्याजको साग प्रतिकेजी ९६.६७ रुपैयाँ छ ।

यस्तो छ आजको अन्य तरकारीको मूल्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय